back
CTIZAN AD

भारत र वेस्टइंडिज बिचको पहिलो टि–२० पूर्वावलोकन

वि.सं.२०७६ मंसिर २० शुक्रवार

789 

shares

२० मंसिर काठमाडौँ । भारत र वेस्टइंडिज बिचको तिन खेलको टि–२० श्रृखला आज बाट सुरु हुन गईरहेको छ । यी दुई टिम बिचको  खेल हैदराबादमा हुने छ । भारतले आफ्नो पछिल्लो दुई टि–२० श्रृखलामा हारको सामना गर्नु परेको थियो भने वेस्टइंडिजले पनि पछिल्लो टि–२० श्रृखलामा अफगानिस्तानसँग २–१ ले हारको सामना गर्नु परेको थियो ।

भारतका ओपनर शिखर धवन चोटका कारण यो श्रृखलाबाट बाहिरी सकेका छन् । उनको स्थानका संजु शेमसनलाई टिममा बेलाइएको छ ।

खेल नेपाली समय अनुसार बेलुका ७ः१५ बाट सुरु हुने छ ।

सम्भावित इलेवनः

भारतः रोहित शर्मा, केएल राहुल, विराट कोहली ,श्रेयस अय्यर, मनिस पांडे, रिषभ पंत, शिवम दुबे, रविन्द्र जडेजा, युजवेंद्र चहल, दिपक चहर, भुवनेश्वर कुमार ।

वेस्टइंडिज: लेन्डल सिमन्स, एभिन लुइस, ब्रान्डन किंग, शिमरोन हेटमाइयर, करोन पोलार्ड, डिनेस रामदीन, जेसन होल्डर, कीमो पाँल, फेब्रियन एलेन, हेडेन वाल्श जूनियर, शेल्डन कोटरल ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार ११:२२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...