back
CTIZAN AD

अमेरिकी व्यापार घाटा घट्यो, अक्टोबरमा घाटा प्रतिशत ७.६ कायम

वि.सं.२०७६ मंसिर २० शुक्रवार

744 

shares

२० मसिंर, वाशिङ्टन । अमेरिकाको ब्यापार घाटा अक्टोबरमा अनपेक्षितरूपमा घटेको सरकारी तथ्याङ्कले देखाएको छ ।

अमेरिकीहरूले यो वर्ष विदेशी कार तथा अन्य सवारी साधन खरिदमा गरेको नियन्त्रण र खेलौना तथा मोबाइल आयातमा अर्बौँ अमेरिकी डलर कम खर्चिएका अमेरिकी वाणिज्य विभागद्वारा बिहीबार जारी तथ्याङ्कले देखाएको छ ।

अमेरिकाको समग्र व्यापार घाटा ७.६ प्रतिशतमा झर्दा अझै ४७ अर्ब दुई करोड अमेरिकी डलर घाटा देखिएको छ । यो अमेरिकी अर्थशास्त्रीहरूले अपेक्षा गरेकोभन्दा निकै कम हो । यससँगै अमेरिकी व्यापार घाटा सन् २०१८ को मे महिनापछि पहिलो पटक सबैभन्दा कम देखिएको छ ।

अमेरिकी निर्यातमा पनि अक्टोबरमा दुई खर्ब सात अर्ब एक करोड अमेरिकी डलर कमी आएको छ । यद्यपि आयात दर निकै कम भएकाले व्यापार घाटामा कमी देखिएको हो । अमेरिकामा गत अप्रिलपछि १।७ प्रतिशतले कमी आएको र यसबाट आयात खर्च अक्टोबरमा दुई खर्ब ५४ अर्ब तीन करोड अमेरिकी डलर कायम भएको छ ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार ११:१७ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...