back
CTIZAN AD

विदेश जानका लागि व्यक्तिगत श्रम स्वीकृति लिँदा के-के चाहिन्छ त कागजात ?

वि.सं.२०७६ मंसिर २२ आइतवार

8.5K 

shares

२२ मंसिर, काठमाण्डौं । यदि तपाई वैदेशिक रोजगारीका लागि विदेश जाँदै हुुनुहुन्छ भने तपाईलाई व्यक्तिगत श्रम स्वीकृतिका लागि निम्न कागजातहरु आवस्यकता पर्दछ ।

बैदेशिक रोजगार बिभागका अनुसार तपाईले आफ्नो सम्पूर्ण विवरणसहित एउटा फारम भर्नुपर्ने हुन्छ ।

त्यस्तै पासपोर्टको फोटो कपी, प्रवेशाज्ञा (भिसा) को फोटो कपी, कम्पनीसँग करार वा सम्झौतापत्रको फोटोकपी, करार अवधिभरका लागि बीमा गरेको बिमाको फोटोकपी, स्वास्थ्य परीक्षण गरेको प्रमाण पत्रको फोटो कपी, सम्बन्धीत कामको तालिम/अभिमुखीकरणको सक्कली प्रमाणपत्र तथा अन्य केही भए फारमसँगै समावेश गर्नुपर्नेछ ।
हेर्नुहोस् यस्तो हुन्छ फारम

विदेशबाट घर आउँदै हुनुहुन्छ ? पुन : श्रम स्वीकृतिका लागि यी कागजात अवस्य ल्याउनुहोला

वि.सं.२०७६ मंसिर २२ आइतवार ०९:२४ मा प्रकाशित

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...