back
CTIZAN AD

कम्पनीले माग्यो कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७६ मंसिर २५ बुधवार

783 

shares

२५ मङ्सिर, काठमाडौँ । ई.जी इन्फ्रा प्राइभेट लिमीटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

तीनकुने स्थित उक्त कम्पनीले टेक्नीसियनमा योग्यता पुगेका र यस क्षेत्रमा २ वर्ष कार्यानुभव भएका ३ कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र कार्यालयमा पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि ईमेलः sulav@emerald.com.np मा मेल गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १०:२१ मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...