back
CTIZAN AD

मिस पुर्वान्चलको नेपालआईस मिस मल्टिमेडिया

वि.सं.२०७६ मंसिर २८ शनिवार

1.1K 

shares

२९ मंसिर, धरान । आगामी पौष ५ गते धरानमा आयोजना हुने पूर्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौ संस्करणमा नेपालआईस मिस मल्टिमेडियाको प्रतिस्प्रधीहरु बीच प्रतिस्प्रधा गराईएको छ ।

नेपालआईस मिस मल्टिमेडियाको लागि आयोजक सिल्भर इन्टर टेनमेन्टको आधिकारिक युट्युब च्यानल www.youtube.com/silverentertainmentse मा रहेको प्रतियोगीहरुको प्रोफाइल भिडियोको बढी भ्युजको आधारमा नेपालआईस मिस मल्टिमेडियाको टाइटल सहित नगद रु १५ हजार पुरस्कार पाउनेछन् ।

मिस पुर्वान्चलको चौथो संस्करण देखि नेपाल आइस बियर को उत्पादक सिजी ब्रुअरी प्रा.लि मुख्य प्रायोजक रहदै आएको छ।
यो बर्ष मिस पुर्वान्चलको दसौ संस्करणमा धरानबाट अनुषा लिम्बु, अनुपमा बस्नेत, सुष्मिता बराईली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशि बिसंखे, सिमरन प्रधान, सिमरन लिम्बु, रतुवामाई  इटहराबाट बिपना तामांग, उर्लाबारीबाट मिलिमा श्रेष्ठ, इटहरीबाट गोमा बिस्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, प्रिजनी नेपाल, खोटांगबाट एन्जल राई, पथरीबाट रिजु भट्टराई, रेजिना राई, र धनकुटा बाट रेश्मा राई र अन्जु बूढाथोकी प्रतिस्प्रधी रहेका छन् । सिल्भर इन्टर टेनमेन्टको आयोजक रहेको मिस पुर्वान्चल २०१९ को सबै प्रतिस्प्रधिहरू फिनालेको लागि प्रसिक्षणमा ब्यस्त छन् ।

वि.सं.२०७६ मंसिर २८ शनिवार ०९:४२ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...