back
CTIZAN AD

भूमि आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

वि.सं.२०७६ मंसिर २९ आइतवार

831 

shares

२९ मसिंर, काठमाडौँ । जग्गा हिनामिनाबारे छानबिनका लागि गठित उच्चस्तरीय भूमि आयोगले शनिबार प्रधानमन्त्री समक्ष ११ वटा प्रतिवेदन पेस गरेको छ ।

सरकारले ६ महिना अघि गठन गरेको ‘सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’का पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा नै गएर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ६ महिने उपलब्धिको प्रतिवेदन पेस गरेका हुन् ।
आयोगले यस अवधिमा छानबिनबाट टुंग्याइएका १० वटा उजुरी छानबिन प्रतिवेदनसहित तत्काल कार्यान्वयन गर्नुपर्ने सुझावका सम्बन्धमा समेत प्रतिवेदन पेस गरेको जनाएको छ ।

आयोगलाई उजुरी छानबिन गरी हिनामिनामा संलग्न कर्मचारीको टुंगिएका उजुरीका सम्बन्धमा संलग्न माफिया र कर्मचारीसमेत किटान गरी अख्तियारसमक्ष कारबाहीको सिफारिस गरेको बताइएको छ । आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर २९ आइतवार ०७:३८ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

काठमाडौँ ।। प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक...

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

काठमाडौँ । भाद्र ४ गते हुने भनिएको नेपाल–भारत सीमा सुरक्षा...