back
CTIZAN AD

प्रशासन सेवाका १०८ जना सहसचिव थपिँदै

वि.सं.२०७६ मंसिर २९ आइतवार

684 

shares

२९ मसिंर, काठमाडौँ । निजामती सेवा अन्तर्गत प्रशासन सेवामा मात्रै १ सय ८ सहसचिव थपिने भएका छन् ।

लामो समयपछि एकैपटक यति धेरै सहसचिवहरु थप हुन लागेका हुन् । गत वर्ष कर्मचारी समायोजनका कारण सहसचिव परीक्षा अवरुद्ध भएकाले पनि यस पटक सहसचिव थपिने सङख्या बढेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार फाइल बढुवा, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा, आन्तरिक पतिस्पर्धा र खुला प्तिस्पर्धाका आधारमा १ सय ८ जना सहसचिव थप हुन लागेका हुन् । आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर २९ आइतवार ०८:०१ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

काठमाडौँ ।। प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक...

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

काठमाडौँ । भाद्र ४ गते हुने भनिएको नेपाल–भारत सीमा सुरक्षा...