back
CTIZAN AD

कांग्रेसका नेता डा. चन्द्र भण्डारी भन्छन्–’जीवनको अमुल्य समय त्यसै खेर फालियो’

वि.सं.२०७६ मंसिर २९ आइतवार

5K 

shares

२९ मंसिर, काठमाण्डौं । नेपाली कांग्रेसका बौद्धिक नेता तथा पूर्वसांसद चन्द्र भण्डारीले अमूल्य जीवन र महत्वपूर्ण समय उपलब्धियुक्त बनाउन नसकिएको बताएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा आइतबार बिहानै स्टाटस अपडेट गर्दै भनेका छन्–‘देश, जनता, समाज र राष्ट्रिय अन्तराष्ट्यि मुद्दामा बहस र छलफल गरी सहमत असहमतका तर्क प्रस्तुत गर्ने मन । कस्तोमा परियो, कहाँ फसियो, अमुल्य जीवन, महत्वपूर्ण समय उपलव्धिविहिन भयो । न पार्टी, समय अनुकुल बनाउन सकियो न देश !!’

पछिल्लो समय नेपाली कांग्रेस पार्टीमा देखिएको गुटबन्दीकै कारण पार्टीलाई सहि दिशा दिन नसकिरहेको कांग्रेसमा भण्डारी जस्तै नेताहरुमा निरासा छाएको देखिन्छ । कांगै्रसको रुपान्तरण चाहेका नेताहरुले यस्तो दीग्दारी ब्यक्त गर्न थालेपछि कांग्रेसभित्रको इमान्दार तप्का बढि चिन्तित हुन थालेको छ  ।

वि.सं.२०७६ मंसिर २९ आइतवार ०९:०४ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...