back
CTIZAN AD

त्रिवि कर्मचारी आन्दोलनमा

वि.सं.२०७६ मंसिर ३० सोमवार

1.1K 

shares

३० मसिंर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । त्रिविले १५ मसिंरमा सात सय १५ जना कर्मचारीको विज्ञापन गरेको थियो ।

जसमा १२ जना सवारीचालक र एक सय ५० जना कार्यालय सहयोगीसहित एक सय ६२ श्रेणीविहीन कर्मचारीको पनि विज्ञापन गर्ने भनिएको थियो । विज्ञापनमा श्रेणीविहीन सवारीचालक र कार्यालय सहयोगीको विज्ञापन गर्न छुटाएको भन्दै कर्मचारीले आइतबार त्रिवि सेवा आयोगमा धर्ना दिएका थिए ।

त्रिवि कर्मचारी संघका अध्यक्ष भोजराज राउतले सवारीचालक र कार्यालय सहयोगीको पनि विज्ञापन गर्नुपर्ने बताए । श्रेणीविहीन सवारीचालक र कार्यालय सहयोगीको विज्ञापन नगरेका कारण आन्दोलनमा उत्रन बाध्य भएको उनले बताए । सोमबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ मंसिर ३० सोमवार ०७:३७ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

काठमाडौँ ।। प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक...

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

काठमाडौँ । भाद्र ४ गते हुने भनिएको नेपाल–भारत सीमा सुरक्षा...