back
CTIZAN AD

भान्छामा अझै दूषित खाद्य वस्तु, सरकारी अनुगमन फितलो

वि.सं.२०७६ मंसिर ३० सोमवार

786 

shares

३० मसिंर, काठमाडौँ । सरकारको कमजोर अनुगमन र व्यवसायीको गैरजिममेवारीका कारण उपभोक्ताको भान्छामा दैनिकजसो नै दूषित खाद्य वस्तु तथा पेयपदार्थ भित्रिरहेको छ ।

दूषित खाद्यवस्तु तथा पेय पदार्थका कारण उपभोक्ताको स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको चिकित्सकको भनाइ छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको चालू आर्थिक वर्षको चौमासिक प्रतिवेदनअनुसार ६१ वटा नमुनामा दूषित तथा न्यून गुणस्तरका खाद्य वस्तु तथा पेयपदार्थ पाइएको छ ।

विभागले चालू आवको चौमासिकमा ९ सय २५ वटा नमुना संकलन गरेर ४ सय २५ वटा नमुनाको विश्लेषण परीक्षण गरेको थियो । तीमध्ये ६१ व्टा नमुनामा दूषित तथा न्यून गुणस्तरका खाद्य वस्तु तथा पेय पदार्थ बिक्री वितरण गरिएको फेला परेको हो । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर ३० सोमवार ०८:१० मा प्रकाशित

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...