back
CTIZAN AD

महिनावारी हुँदा कोठाबाहिरै कक्षा ?

वि.सं.२०७६ पुस १ मंगलवार

717 

shares

१ पुस, जुम्ला । तातोपानी गाउँपालिका ८ बारागाउँकी १८ वर्षीय मुगा रावत गाउँकै जनजागृति आधारभूत विद्यालयमा सात कक्षामा पढ्छिन् ।

महिनावारी हुँदा विद्यालयको आँगनबाट अगाडि बढ्न उनलाई आँट आउँदैन । ‘कक्षाभित्र कसरी जानू ? देवता रिसाउँछन् रे, देउता रिसाए विद्या नै हराउँछ रे,’ मुगाले भनिन्, ‘पाँच दिन कटेपछि मात्रै कक्षामा छिर्ने हो ।’ मुगाका साथीहरु हाँसकुरा रावत, अनिशा रावत र अञ्जली रावतले बुझेको पनि यत्ति नै हो ।

महिनावारी हुँदा सकेसम्म विद्यालय नै नआउने र आएपनि कक्षाभित्र नजाने उनीहले बताए । महिनावारी भएकी छात्रा आए सो कक्षामा सबै विद्यार्थीलाई विद्यालयको मूलढोकानजिक आँगनमा राखेर पढाइन्छ । छात्रा मात्र होइन, शिक्षिका पनि महिनावारी हुँदा कक्षाभित्र जादैनन् । मंगलबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ पुस १ मंगलवार ०७:४८ मा प्रकाशित

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...