back
CTIZAN AD

मासुको भाउ बढाउन ३० लाख चल्ला र ४५ करोडको अण्डा नष्ट

वि.सं.२०७६ पुस २ बुधवार

891 

shares

२ पुस, काठमाडौँ । नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ । बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो ।

ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ । संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी ह्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको छ । संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेको गुनासो साना किसानहरुको छ । व्यावसायिक लाभ लिन जिउँदो चल्ला मारेको भन्दै किसानहरुले खेद व्यक्त गरेका छन् ।

संघले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म देशभरका ह्याचरीबाट चल्ला उत्पादन गर्न नदिने नीति लिएको छ । यसै क्रममा काठमाडौँ, चितवन, पोखरा, बुटवल, धनगढीलगागत सहरमा एक दिनमै ३० लाख चल्ला मारिएको हो । संघले ४५ करोड मूल्यको चल्ला निस्कने अण्डासमेत गाडेको छ । बुधबारको अन्नपूर्ण पोस्ट दैनिकबाट

वि.सं.२०७६ पुस २ बुधवार ०७:३० मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

काठमाडौँ ।। प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक...

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

काठमाडौँ । भाद्र ४ गते हुने भनिएको नेपाल–भारत सीमा सुरक्षा...