back
CTIZAN AD

श्रीराम सुगर मिल्स बन्द गर्ने घोषणा, किसानको साढे ३७ करोड रकम जोखिममा

वि.सं.२०७६ पुस २ बुधवार

681 

shares

२ पुस, रौतहट । किसानको साढे ३७ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी रहेकै अवस्थामा रौतहटको सबैभन्दा ठूलो चिनी उद्योग श्रीराम सुगर मिल्स यो वर्षदेखि सञ्चालन नहुने घोषणा गरिएको छ ।

उद्योगपति हितेश गोल्छाले मिल घाटामा गएको भन्दै २५ वर्षदेखि रौतहटको गरुडामा सञ्चालित सो मिल्स यस वर्षदेखि सञ्चालन नर्गन स्पष्ट जवाफ दिएपछि किसान चिन्तित बनेका छन् ।

यसबाहेक सो क्षेत्रका स साना उखु किसानको साढे ३७ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी रहेकै  अवस्थामा यो मिल बन्द गर्न लागिएको भन्दै किसान थप चिन्तित बनेका छन् । बुधबारको गोरखापत्र दैनिकबाट

वि.सं.२०७६ पुस २ बुधवार ०८:१४ मा प्रकाशित

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...