back
CTIZAN AD

सहमति हुन नसकेपछि काङ्ग्रेस बैठक स्थगीत

वि.सं.२०७६ पुस २ बुधवार

783 

shares

२ पुस, काठमाडौँ । मूख्य विपक्षीदल नेपाली काङ्ग्रेसको बुधबारका लागि बोलाइएको बैठक स्थगीत भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण प्रसाद सीटौला समुहले बहिस्कार गरेपछि बैठक स्थगीत भएको हो ।

पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार बैठक शुक्रबार सम्मका लागि स्थगीत गरिएको हो । मङ्गलबार दिनभरी र राती अबेरसम्म सहमतिको प्रयास भएपनि समाधान ननिस्कीए पछि आजको बैठक स्थगीत गरिएको बताइएको छ ।

सभापती शेर बहादुर देउवाले ०७७ फागुनमा चौधौँ महाधिवेशन गर्ने भने पनि देउवा तोकिएको समयमा महाधिवेशन गर्ने सुरमा नरहेको बुझेका पौडेलले बैठक बहिस्कारको रणनिति अख्तियार गरेको बुझिएको छ । पौडेल र सीटौलाले महाधिवेशनको कार्यतालिका र विभाग गठनको उचित प्रष्टिकरण नआएसम्म बैठक बहिस्कार गर्ने जनाएका छन् ।

वि.सं.२०७६ पुस २ बुधवार १५:४३ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...