back
CTIZAN AD

नेका संसदीय दलद्वारा ढुङ्गेलको निधनप्रति दुःख व्यक्त

वि.सं.२०७६ पुस २ बुधवार

807 

shares

२ पुष, काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले तत्कालीन संविधानसभा सदस्य रामेश्वर ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सघन कक्षमा उपचारका क्रममा ६० वर्षको उमेरमा मंगलबार उनको निधन भएको थियो ।

दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज यहाँ विज्ञप्ति जारी गर्दै उनीजस्तो कुशल नेतालाई गुमाउनु पर्दा दललाई अपूरणीय क्षति पुगेको जनाएका छन् । नेपालको लोकतान्त्रिक एवं प्रजातान्त्रिक आन्दोलनमा स्व.ढुङ्गेलले पु¥याएका योगदानको स्मरण गर्दै नेता खाँणले विज्ञप्तिमा शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ “स्व ढुङ्गेलले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनमा सदैव अग्रपङ्क्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । साथै आन्दोलनमा क्रियाशील रहँदा पटक–पटक गिरफ्तार भएका थिए । ” नेता ढुङ्गेल नेपाली राजनीतिमा शालिन एवं भद्र नेताका रुपमा परिचित थिए ।

वि.सं.२०७६ पुस २ बुधवार १५:५८ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...