back
CTIZAN AD

नेकपाको बैठकमा प्रचण्डपथको एजेण्डा प्रवेश

वि.सं.२०७६ पुस २ बुधवार

807 

shares

२ पुष, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा प्रचण्डपथले प्रवेश पाएको छ ।

माक्र्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथ मान्दा मान्दै पार्टी फुटाएर नयाँ माओवादी बनाएको अनुभव संगालिसकेका नेता मातृका यादवले प्रचण्डपथ त्यागेको धेरै वर्षपछि यो विषय प्रवेश गराएका हुन् ।

मदन भण्डारीद्धारा प्रतिपादीत बहुदलीय जनवाद र तत्कालिन नेकपा माओवादी केन्द्रको एक्काइसौं शताब्दिको जनवादलाई समायोजन गरेर दुई अध्यक्षद्धारा ‘समाजवाद उन्मुख जनताको जनवाद’ अघि सारिएकै बेला मातृका यादवद्धारा यस्तो प्रस्ताव आएको छ ।

तत्कालिन नेकपा माओवादीको २०५७ मा सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलनमा शुरु गरिएको प्रचण्डपथ २०६५ मा आइपुग्दा परित्याग भएको थियो । अहिले त्यहि प्रचण्डपथलाई पार्टीको मार्गनिर्देशन सिद्धान्त मान्न आग्रह गर्दै स्थायी समिति सदस्य मातृका यादवले आफ्नो मत दर्ज गराएका हुन् ।

नेकपाको आजको बैठक सम्पन्न, आज कसले के बोले ?

वि.सं.२०७६ पुस २ बुधवार १७:४० मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...