back
CTIZAN AD

स्थिर रह्यो सुनको मूल्य, चाँदीको भाउ भने बढेको छ

वि.सं.२०७६ पुस ६ आइतवार

762 

shares

६ पुष, काठमाडौँ । आज साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य ५ रुपैँयाले बढेको छ ।

शुक्रबार छापावाला सुनको मुल्य ७१ हजार ६ सय रहेकोमा आज आइतबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरि आजको बजारमा तेजावी सुनको मूल्य ७१ हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

आजको बजारमा सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने ५ रुपैँयाले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ८ सय ५५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७६ पुस ६ आइतवार १३:३७ मा प्रकाशित

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...