back
CTIZAN AD

विद्यार्थीसँग वार्तामा बस्न नमानेपछि चितवन मेडिकल कलेजमा आन्दोलन जारी,

वि.सं.२०७६ पुस ८ मंगलवार

717 

shares

पुस , चितवन । चितवन मेिडकल कलेज (सिएमसी) को व्यवस्थापन पक्ष अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीसँग बार्तामा बस्न नचाहेको पाइएको छ ।

कलेजका निर्देशक सञ्चालक हरीशचन्द्र न्यौपाने आठवटै फ्याकल्टीका विद्यार्थीसँग वार्तामा बस्न नचाहेपछि विद्यार्थीले आन्दोलनलाई जारी राख्ने भएका छन् ।

एमबिबिएस अध्ययनरत विद्यार्थी मान्यता थापाले आठवटा सङ्काय र शुल्क निर्धारण भएपछिको चार वर्षकै शुल्क फिर्ता नभएसम्म आन्दोलन जारी रहने जानकारी दिइन् । मंगलबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ पुस ८ मंगलवार ०७:४८ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...