प्रशासकीय व्यावसायिकताका मूख्य तत्वहरु यसप्रकार रहेका छन् ।
-प्रतिस्पर्धी क्षमताको विकास ( योग्यता, कार्यसम्पादनस्तर, अनुभव, तालिम,)
-विवेकशिलता एवं संवेदनशीलता
-वस्तुगतता
-अनुशासन , शुद्ध आचरण तथा इमान्दारिता
-निष्पक्षता तथा जवाफदेहिता
-सेवाभाव एवं ग्राहकमुखी सेवाको भावना
-नेतृत्व सिप विकास
-अपनत्वको भावना
-समयप्रति आवद्धता र कर्तव्यप्रति समर्पण
-मितव्ययिताको भावना र
-राजनैतिक तटस्थता ।
सार्वजनिक कर्मचारी प्रशासन र यसको उद्देश्य भोलि बुधबार लिएर आउनेछौँ ।
वि.सं.२०७६ पुस ८ मंगलवार ०९:२५ मा प्रकाशित




























