back
CTIZAN AD

शेर्पा किदुग पोर्तुगलले छान्यो महिला नेतृत्व

वि.सं.२०७६ पुस ९ बुधवार

783 

shares

शेर्पा किदुग पोर्तुगलको पाचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले १ वर्षका लागि महिला नेतृत्व रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसअनुसार अध्यक्षमा निमल्हमु शेर्पा, वरिष्ठ उपाध्यक्षमा आङ छिरिङ शेर्पा, उपाध्यक्षमा आंङ छिरीङ शेर्पा र छिरींग शेर्पा, महासचिवमा ल्हाक्पा छोटी शेर्पा, सचिवमा सोनाम शेर्पा कोशिस र छिरींग शेर्पा, कोषाध्यक्षमा फुर्वा फुटी शेर्पा, सहकोषाध्यक्षमा आङ निमा शेर्पा तथा सदस्यहरूमा पासॉंग शेर्पा, कर्मा शेर्पा, दावा शेर्पा, छिरिंग याँगडी शेर्पा, डोल्मा शेर्पा (सूमी), फुर्वा शेर्पा, कुशॉंग शेर्पा, ला यॉंगजी शेर्पा, मिंगमार लामा, मिंगमा तेण्डु शेर्पा र तेन्जी शेर्पालाई निर्विरोध निर्वाचित गरिएको छ ।

पेम्बा शेर्पा संयोजक, धनराज शेर्पा, राजेन्द्र शेर्पा र पेम्बा गुलु शेर्पा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

वि.सं.२०७६ पुस ९ बुधवार १२:०३ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...