back
CTIZAN AD

मेडिकल काउन्सिल रजिष्ट्रारमा डा अधिकारी

वि.सं.२०७६ पुस १० बिहीवार

906 

shares

१० पुष, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको रिक्त रजिष्ट्रार पदमा डा कृष्ण अधिकारी नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा अधिकारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सोही बैठकले रिक्त पाँच सदस्य पदमा डा हरिहर वस्ती, डा। सुप्रभात श्रेष्ठ, डा प्रेनितकुमार पोखरेल, डा सन्ध्या चापागाईं र किशोर बिक्रम मल्ललाई नियुक्त गरेको छ ।

डा अधिकारी र डा श्रेष्ठ यस अघि पनि काउन्सिल सदस्य थिए । मल्ल अखिलका पूर्व अध्यक्ष हुन् ।

वि.सं.२०७६ पुस १० बिहीवार १४:०४ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...