back
CTIZAN AD

खरेल अध्यक्षमा चयन

वि.सं.२०७६ पुस १० बिहीवार

807 

shares

१० पुष, काठमाडौँ । हरिकृष्ण खरेल शिक्षक अभिभावक संघको अध्यक्षमा चयन भएका छन् ।

कामपा वडा नं ७ श्री बाल व्यबसायी केन्द्र मा.वि को शिक्षक अभिभावक संघको अध्यक्षमा खरेल निर्वाचत भएका हुन् ।

स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, सामाजिक अभियन्ता अभिभावक तथा शिक्षाविदहरुको सहमतिमा उनी सर्वसम्मत भएका हुन् । यसैगरी सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा शम्भु बडाल निर्वाचित भएको विद्यालयले जनाएको छ ।

वि.सं.२०७६ पुस १० बिहीवार १४:१४ मा प्रकाशित

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...