back
CTIZAN AD

हेर्नुहोस् यी हुन् आजको सुन्दर तस्बिरहरु

वि.सं.२०७६ पुस ११ शुक्रवार

1.1K 

shares

 

दोलखाको पर्याटकीय गन्तव्य कालिन्चोकको कुरी बजार क्षेत्रको साँझको दृष्य । कुरी बजार क्षेत्र पछिल्लो समय हिउँ खेल्ने पर्याटकहरुको गन्तव्य बन्दै गएको छ ।

११ पुष, काठमाण्डौं । नेपालको सबैभन्दा ठूलो र गहिरो मुगु जिल्लाको छायानाथ रारा गाउँपालिमा वडा नं ९ मा रहेको रारा ताल ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना गरिएको राष्ट्रव्यापी फोटोकला प्रतियोगिता अन्तर्गत ‘सुन्दर नेपाल खुसी नेपाली’ फोटो प्रतियोगितामा विजयी भएका फोटोपत्रकारहरुको फोटो अवलोकन गर्दै ।


डोटीको पूर्विचौकी गाउँपालिकास्थित सानागाउँमा पुराना राजा रजौटाका पालामा खेलिने सुदूरपश्चिमको प्रसिद्ध भुँवा खेल खेल्न भुँवाखेल पहिरनमा सजिएका स्थानीयबासी ।

सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नजिक देखिएको सुन्दर झरना । खानेपानी आयोजनास्थल अबलोकनमा जाने जो कोहीलाई यो झरनाले लोभ्याउँछ । सो क्षेत्र पर्यटकिय महत्व बोकेपनि प्रचार हुन सकेका छैनन् ।

मध्यपुर थिमिका ७५ वर्षीय वृद्ध माटोका भाँडा खर्पनमा बोकी बिक्री गर्न गाउँतिर जाँदै । रासस

वि.सं.२०७६ पुस ११ शुक्रवार १७:३७ मा प्रकाशित

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...