back
CTIZAN AD

पहेँलो वस्तु सुन नभएर तामा

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1.2K 

shares

melamchi-press-release
२१ मंसिर, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रको ओपन कट भईरहेको स्थानमा भेटिएको पहेँलो देखिने खनिज पदार्थ सुन नभएको पुष्टि भएको छ । मेलम्ची खानेपानी विकास समितिले प्रेस विज्ञप्ती जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । समितिका अनुसार पहेँलो देखिने खनिज पदार्थको नमुना परिक्षणका लागि खानी तथा भूगर्भ विभाग लैनचौरमा पठाइएकोमा परिक्षण रिपोर्टमा उक्त नमुना सुन नभएको पुष्टि भएको हो ।
परिक्षणमा उक्त स्थानमा अत्यन्त न्गन्य मात्रामा १३ दशमलब ४ मिलीग्राम तामा प्रति केजीमा पाइएको जनाइएको छ । सो विभागका प्राविधिकका अनुसार उक्त खनिजलाई परिस्कृत गरी शुद्ध धातुका रुपमा प्रयोग गर्न आर्थिक हिसाबले सम्भव देखिँदैन ।
समितिले उक्त स्थानबाट उपयोगी धानु उत्खनन् गर्न सम्भव नदेखिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको कामलाई सुचारु गर्न अनुरोध गरेको छ ।

वि.सं.२०७३ मंसिर २१ मंगलवार १२:५२ मा प्रकाशित

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...