back
CTIZAN AD

भारतीय प्रधानमन्त्रीको निवास नजिक आगलागी

वि.सं.२०७६ पुस १४ सोमवार

765 

shares

१४ पुष । भारतको राजधानी नयाँदिल्लीको एमकेएम कम्प्लेक्सस्थित स्पेशल प्रोटेक्शन ग्रुप (एसपीजी) रहेको ९ लोककल्याण मार्गमा आगलागी भएको छ ।

समाचार स्रोतका अनुसार साँझ ७.२५ बजे आगलागि भएको उक्त एरियामा आगलागी भए पनि प्रधानमन्त्री निवास र कार्यालय भने सुरक्षित रहेको जनाइएको छ ।

प्रधानमन्त्री मोदीले आगलागीका बारेमा टिव्ट गर्दै आगोले सानो क्षेत्रमात्र भेटेको र नियन्त्रणमा आइसकेको बताएका छन् । आगो निभाउन ९ वटा दमकल प्रयोग गरिएको थियो । बिजुली सर्ट हुँदा आगोलागी भएको बताइएको छ ।

वि.सं.२०७६ पुस १४ सोमवार २०:५८ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...