back
CTIZAN AD

खुला विश्वविद्यालयप्रति आकर्षण बढ्दै, जनशक्ति र संरचनाको भने अभाव

वि.सं.२०७६ पुस १६ बुधवार

696 

shares

१६ पुस, काठमाडौँ । खुला विश्वविद्यालयमा विद्यार्थी आकर्षण बढे पनि जनशक्ति र भौतिक संरचना अभावमा चाहना राख्ने सबैले पढ्न पाएका छैनन् ।

विश्वविद्यालयले व्यवस्थापन तथा कानून सङकाय, सामाजिक तथा शिक्षा सङ्काय र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायको अध्ययन सञ्चालन गरिरहेको छ । सबै सङ्कायमा १ हजार २ सय १२ विद्यार्थी अध्ययनरत छन् ।

विश्वविद्यालयले अहिले स्नातक, स्नातकोत्तर र एमफिल तहमा पढाइ सञ्चालन गरिरहेको छ । तर पर्याप्त जनशक्ति र संरचनासमेत नहुँदा भर्नाका लागि आवेदन दिएका सबैलाई पढाउन नसकिएको विश्वविद्यालयका उपकुलपति प्राडा. लेखनाथ शर्माले बताए । बुधबारको अन्नपूर्ण पौस्ट दैनिकबाट

वि.सं.२०७६ पुस १६ बुधवार ०८:१२ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...