back
CTIZAN AD

हेर्नुहोस् त ग्रहदशा काट्न बाघलाई भोजन !

वि.सं.२०७६ पुस १६ बुधवार

792 

shares

१६ पुस, काठमाडौँ । मनोकांक्षा पूरा गर्न ब्रत बस्ने, मन्दिर गएर पूजा गर्ने तथा बटुवा र वृद्धवृद्धालाई भोजन गराउने प्रशस्तै भेटिन्छन् । तर ग्रहदशा कटाउन बाघलाई पनि भोजन गराउँछन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । जावलाखेलस्थित सदर चिडियाखानामा यस्तो पनि व्यवस्था छ ।

चिडियाखानाकी वरिष्ठ क्युरेटर (जनावरको व्यवस्थापन विज्ञ) रचना शाहका अनुसार बाघलाई हरेक आइतबार भोजन खुवाउने व्यवस्था गरिएको छ । भोजन गराउन चाहनेले अघिल्लो दिन नै चिडियाखानामा खबर गर्नु पर्छ । चिडियाखाना व्यवस्थापनले अघिल्लो दिनको अर्डर अनुसार भोजनको व्यवस्था गराउँछ ।

शाहका अनुसार कुनै दिन ६ सात जनाले खुवाउँछन् भने कुनै दिन एक जना पनि आउँदैनन् । बाघलाई भोजन गराउन चाहनेले प्रतिव्यक्ति दुई सय रुपैंया शुल्क तिर्नुपर्छ । यो शुल्कमा चिडियाखाना व्यवस्थापनले नै मासु उपलब्ध गराइदिन्छ । बुधबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ पुस १६ बुधवार ०८:०१ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...