back
CTIZAN AD

थप ४ जिल्लाको करार शिक्षकको सूची प्रकाशित , अब ३२ जिल्लाको बाँकी

वि.सं.२०७६ पुस १६ बुधवार

1K 

shares

१६ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको करार शिक्षकको दोलखा, सर्लाही, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लाको सूचि सार्वजनिक गरेको छ । आयोगले मंगलबार सम्म ४५ जिल्लाको करार सूची प्रकाशित गरेको हो ।

आयोगले प्राथमिक तह करार शिक्षकको सूची प्रकाशित गर्ने क्रममा मंगलबार एक सूचना जारी गर्दै ४ जिल्लाको प्राथमिक तहको करार शिक्षकको थप सूची प्रकाशन गरेको हो ।

दोलखा जिल्लामा जम्मा सिफारिस सङख्या १८५ र करार सिफारिस सङख्या ९३ रहेको छ । त्यस्तै सर्लाही जिल्लामा जम्मा सिफारिस सङख्या ६१ र करार सिफारिस सङख्या ३१ रहेको रहेको छ भने काठमाडौँ जिल्लामा जम्मा सिफारिस सङख्या १०४ र करार सिफारिस सङख्या ५३ रहेको रहेको छ । त्यस्तै काभ्रेपलाञ्चोक जिल्लामा जम्मा सिफारिस सङख्या २०८ र करार सिफारिस सङख्या १०४ रहेको रहेको छ ।

आयोगले खुला प्रतियोगितात्मक परीक्षाद्वारा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापन बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस नभएका निम्न उम्मेद्वारहरुको नाम नामेसी विवरण शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आयोगले प्रकाशन गरेको हो ।

वि.सं.२०७६ पुस १६ बुधवार ११:५३ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...