back
CTIZAN AD

३६ कर्मचारीको आवश्यकता, दिने होइन त आवेदन ?

वि.सं.२०७६ पुस १७ बिहीवार

663 

shares

१७ पुस, काठमाडौँ । काठमाडौँ युनिभर्सिटीले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

धुलिखेल स्थित उक्त कलेजले स्कुल एडमिनीस्ट्रेसन अफिसरमा ४, स्कुल एडमिनीस्टे«सन अफिसरमा १, एकाउन्ट अफिसरमा १, टेक्नीकल अफिसरमा (आइटी/ कम्प्युटर) मा ३, एडमिनीस्ट्रेसन असिस्टेन्टमा ६, एक्जामीनेसन एसिस्टेन्टमा १, लाइब्रेरी एसीस्टेन्टमा १, टेलिफोन एसीस्टेन्टमा १, अफिस एटेन्डेन्टमा २ र एटेन्डेन्टमा ७ जना कर्मचारीहरूको आवश्यकता रहेको जनाएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०११–६६१३९९ मा सम्पर्क गर्नुपर्ने सूचना दिइएको छ ।

यसैबिच चावहिल स्थित सर्वोच्च समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमीटेडले पनि रिशेप्शनिष्टमा २, बजार प्रतिनिधिमा ७ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताका प्रमाणपत्र, बायोठाटा र २ प्रति पिपी साईजको फोटो सहित सूचना प्रकाशित मितिले १० दिनभित्र आवेदन दिनुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–४४८०४२९, ४४९२३९७ वा ईमेलः sarbochchasamridi@gmail.com मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

वि.सं.२०७६ पुस १७ बिहीवार १०:४० मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...