back
CTIZAN AD

अफ्रिकी देश केन्यामा भिजिट नेपाल २०२० को प्रचारसँगै मनाइयो टोपी दिवस

वि.सं.२०७६ पुस १७ बिहीवार

912 

shares

१७ पुष, नैरोबि, केन्या । अफ्रिकी देश केन्यामा कार्यरत नेपालीहरुले भिजिट नेपाल २०२० को प्रचार–प्रसारसँगै नेपाली टोपी दिवस मनाएका छन् ।

जहाँ रहेपनि जस्तो भोगेपनि राष्ट्र निर्माणको महान अभियानमा जुटौं भन्ने भनाईलाई आत्मासाथ एनआरएनए केन्याले गर्दै परदेशमा रहेर पनि आफ्नो सस्कृतिको जगेर्ना अनि भिजिट नेपाल 2020 को प्रचार -प्रसार गर्ने उद्देश्यका साथ जनवरी १ अर्थात टोपिदिवस केन्यामा पनि मनाइएको हो ।

संघले केन्याको नैरोबिस्थित एसएसडि मंदिर परिसरमा भेला भई भिजिट नेपाल २०२० को प्रचार–प्रसार पनि गर्ने उद्देश्यका साथ visit Nepal 2020 लेखिएको टिसर्ट र ढाका टोपी लगाई नैरोबि सहर परिक्रमा गर्दै ५३ किलोमिटर टाढा थिकामा रहेको Fourteen falls  भन्ने ठाउँसम्म पुगेर विविध कार्यक्रम गर्दै पुन : मंदिर परिसरमै आई समापन गरेको जानकारी एनआरएनए (एनसिसि) केन्याका महासचिव टिका धितालले संसारन्युजलाई जानकारी दिएका छन् ।

वि.सं.२०७६ पुस १७ बिहीवार १०:५२ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...