back
CTIZAN AD

थप ३ जिल्लाको करार शिक्षकको सूची प्रकाशित, २९ जिल्ला बाँकी

वि.सं.२०७६ पुस १७ बिहीवार

1.9K 

shares

१७ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको करार शिक्षकको मकवानपुर, धादिङ र सिन्धुपाल्चोक जिल्लाको करार सूचि सार्वजनिक गरेको छ । आयोगले बुधबारसम्म सम्म ४८ जिल्लाको करार सूची प्रकाशित गरेको हो ।

आयोगले प्राथमिक तह करार शिक्षकको सूची प्रकाशित गर्ने क्रममा बुधबार एक सूचना जारी गर्दै ४ जिल्लाको प्राथमिक तहको करार शिक्षकको थप सूची प्रकाशन गरेको हो ।

मकवानपुर जिल्लामा जम्मा सिफारिस सङख्या १८४ र करार सिफारिस सङख्या ९२ रहेको छ । त्यस्तै धादिङ जिल्लामा जम्मा सिफारिस सङख्या २०९ र करार सिफारिस सङख्या १०४ रहेको रहेको छ भने सिन्धुपाल्चोक जिल्लामा जम्मा सिफारिस सङख्या १९० र करार सिफारिस सङख्या ९५ रहेको रहेको छ ।

आयोगले खुला प्रतियोगितात्मक परीक्षाद्वारा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापन बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस नभएका निम्न उम्मेद्वारहरुको नाम नामेसी विवरण शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आयोगले प्रकाशन गरेको हो ।

वि.सं.२०७६ पुस १७ बिहीवार ११:०१ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...