back

नेपाली चेली मिरा राइ जिताउँ अभियानको अपिल

वि.सं.२०७३ मंसिर २२ बुधवार

834 

shares
NTC AD

logo-ukroसुरेश चाम्लिङ, न्युयोर्क । युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिकाको हालै बसेको आकस्मिक बैठकले बिस्वको सहाशिक १० ब्यक्तित्वहरुको नोमिनेशनमा पर्नु भएकी ट्रेल रर्न नेपाल चेली मिरा राइलाई भोट्को माध्यमबाट जिताउनको लागि आर्थिक सहयोग लगाएत बिभिन्न कार्यहरु गर्ने निर्णय गरेको छ ।
नेपाली चेली मिरा राइलाई नेपालमा भोटिङ गर्न बिभिन्न शहर,क्याम्पस,स्कुल लगएतका स्थान हरुमा प्रचार प्रसार गर्न आर्थिक सहयोग गर्ने,एन आर एन सँग विश्वा ब्यापी रुपमा भोटिङ गर्नको लागि आग्रह गर्ने भएको छ । अमेरिका लगएत विश्वाका नेपाली हरुको बिभिन्न सङ्सन्था हरु लाई सहयोगको अपिल गर्ने,न्युयोर्कमा पत्रकार सम्मेलन गर्ने तथा त्याहा रहनु हुने नेपालीहरु बिच अन्तर्कृया गर्ने निर्णय गरेकोछर यसै बिच अर्गनाइजेशनका केन्द्रिय सभापती बिष्णु राइले सम्पूर्ण नेपाली हरुलाई नेपाली चेली मिरा राइ राष्ट्रको गौरब भएकोले भोट् गर्न आव्हान गर्नु भएको छ ।
उहाले संसारका जुन जुन देशमा नेपाली चेली मिरा राइ सह्भागी हुनु भयो,त्यहा नेपालको झन्डा फहराएर नेपालको शिर उच्चा बनाएको कुरा बताउनु भयोरउहाले अर्को प्रसँगमा प्रशान्त तमाङ,अनुराधा कोइराला पुस्पा बस्नेत,तेरिया मगर जस्तालाई जिताउने नेपालीहरु माझ् अर्को अवसर आएको र यसलाई सफल बनाउन सम्पूर्ण पक्ष हरुमा अपिल गर्नु भएको छर उहाले नेशनल जोग्राफी डट कम मा गएर मिरा राई ट्रेल रनर सर्च गर्र्न जब भोटिंग बक्स खुल्छ, त्यसमा भोट गरि दिनु अनुरोध गर्नु भएकोछरउहाका अनुसार अहिले सम्मको भोटिंगमा पोल्यान्ड निवासी केभ डाइभर सँग मिरा राइको अत्यन्त कडा प्रतिस्पर्धा भैइ रहेर्को यस्तो अवस्थामा नेपाली जनता लगाएत सम्पूर्ण बिस्वका जनताहरु बाट सहयोगको अपेक्षा गरिएको कुरा ब्यक्त गर्नु भएको छ ।
यसै गरी शाहसिक ब्यक्ती नेपाली चेली मिरा राइले एक लाइभ अन्तर्वातामा (नेपाललाइ बीर गोर्खाको देश,बुद्दको देश,सगर्माथाको देश,पशुपति नाथको देश र हिमाल पहाड तराइको देश भनेर माया गर्नु हुने तपाइँ हरुले म नेपालको छोरीको बिजयको लागि हातमा हात साथमा साथ गरि भोटिंग गरि दिनु हुन आग्रह गर्दछु भन्नु हुँदै नेपाललाइ बिस्वमा चिनाउने एक अवसर दिनुसर म नेपाल र नेपालीको शीर सधै सधै उचो राख्ने काम गर्नेछु भन्नु भएको छ ।
अहिलेसम्म ट्रेल रनिङ्गमा नेपालमै पहिलो स्थान हात पारेर बिजयको अभियान शुरु गरेकी नेपाली चेली मिरा राइले क्रमश हंगकंग,फ्रान्स,स्पेन, इटाली, अस्ट्रेलिया लगाएतका मुलुक हरुमा कतै पहिलो, कतै दोस्रो स्थान जितेर नेपालको झण्डा बिस्व सामु फहराउनु भएको थियोरट्रेल रनिङ् मा विश्वाको धावकहरुमा नेपाली चेली मिरा राइ दोश्रो स्थानमा रहनु भएको छ ।
यिनै साहसिक कार्यको लागि नेशनल जोग्राफीले संसारको साहषिक व्यक्ति हरु मध्य १० जनाको छनौटमा नेपाली चेली मिरा राइलाई नोमिनेशन गरेको छर यसमा बिस्व भरिको जनताबाट गरिएको भोटिंगबाट जसले धेरै भोट पाउछ,उसैले यो संसारकै साहसिक व्यक्तिको अवार्ड(२०१७ पाउनेछर जम्मा ४४ दिनको भोटिंग हुन्छ र यो डिसेम्बर १६ सम्म निरन्तर जारि रहन्छ र

वि.सं.२०७३ मंसिर २२ बुधवार ०३:५७ मा प्रकाशित

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा एनआरनए युकेको श्रद्धान्जलीसभा

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा एनआरनए युकेको श्रद्धान्जलीसभा

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले भदौ...

पाल्पा समाज जापानमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए वविन राना

पाल्पा समाज जापानमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए वविन राना

जापानमा रहेका पाल्पालीहरुको साझा सस्था पाल्पा समाज जापानको चौथो अधिवेशनले...

नासाले पायो पहिलो पटक महिला अध्यक्ष, अध्यक्ष बनिन् बिद्या गुरुङ

नासाले पायो पहिलो पटक महिला अध्यक्ष, अध्यक्ष बनिन् बिद्या गुरुङ

सेप्टेम्बर १, २०२५ । नेप्लिज एशोसिएसन इन साउथवेस्ट अमेरिका (Nepalese...

एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न, अध्यक्षमा इन्द्र नारायण लिम्बु निर्वाचित

एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न, अध्यक्षमा इन्द्र नारायण लिम्बु निर्वाचित

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन तथा...

एनआरएनए युगान्डाकी अध्यक्ष रमा बनिन् मिसेज इन्डिया वल्डवाइड २०२५

एनआरएनए युगान्डाकी अध्यक्ष रमा बनिन् मिसेज इन्डिया वल्डवाइड २०२५

मुम्बई । मुम्बईमा आयोजित मिसेज इन्डिया वल्र्डवाईड २०२५ प्रतियोगितामा युगान्डाबाट...

नेपाली समाज पारदिल्हो पोर्चुगलले मनायो हरितालिका तीज

नेपाली समाज पारदिल्हो पोर्चुगलले मनायो हरितालिका तीज

पोर्चुगल । नेपाली समाज पारदिल्हो पोर्चुगलले हरितालिका तिज मनाएको छ...