back
CTIZAN AD

एनआरएनए युगान्डाकी अध्यक्ष रमा बनिन् मिसेज इन्डिया वल्डवाइड २०२५

वि.सं.२०८२ भदौ १५ आइतवार

3K 

shares

मुम्बई । मुम्बईमा आयोजित मिसेज इन्डिया वल्र्डवाईड २०२५ प्रतियोगितामा युगान्डाबाट सहभागी बनेकी एनआरएनए युगान्डा अध्यक्ष रमा अर्यालले जित हासिल गरेकी छन ।

श्री साई इन्टरमेन्ट प्रालिले आयोजना गरेको उक्त प्रतिष्ठित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा चौतिस बर्षकी रमाले सोह्र देशका प्रतिस्पर्धिलाई पछाडी पारेर उक्त ताज पहिरन सफल भएकी हुन् ।

मिसेज इन्डिया वल्र्डवाइड सौन्दर्य प्रतियोगिता मात्र नभई बिवाहित महिलाहरुको आत्मविश्वास, नेतृत्व क्षमता, सांस्कृतिक सचेतना, कला र सामाजिक योगदानमा नेतृत्व विश्वव्यापी रुपमा पहिचान गराउने प्रतियोगिता हो ।

अमेरिकाको एभेनेइच युनिभर्सिटीबाट हालसालै मानार्थ डाक्टरको उपाधी प्राप्त रमा युगान्डाको कम्पालामा व्यापार ब्यवसाय गर्छिन भने गैरआवासिय नेपाली संघको अध्यक्षको रुपमा पनि सामाजिक कार्यमा संलग्न छन् । उनले नेपालको राष्ट्रिय झन्डा उचाल्दै प्रवासी नेपाली र नेपालको झन्डा अन्तर्राष्ट्रिय मंचमा उचो पारेकी छिन ।

वि.सं.२०८२ भदौ १५ आइतवार १६:०४ मा प्रकाशित

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

ओस्लो, नर्वे । नेपाली पोर्चुगीज समाज नेपोस नर्वेको नियमित बैठक...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...