back
CTIZAN AD

पाल्पा समाज जापानमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए वविन राना

वि.सं.२०८२ भदौ १८ बुधवार

2.7K 

shares

जापानमा रहेका पाल्पालीहरुको साझा सस्था पाल्पा समाज जापानको चौथो अधिवेशनले वविन राना(ललित)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरी सम्पन्न भएको छ ।

अगस्ट २४ तारिख आइतबार टोकियोको शिनओकुबोस्थित बारकाडे गुड टाइम्समा सम्पन्न समाजको अधिवेशनले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मतिबाट चयन गरेको हो ।

निरञ्जन गैरेको सभापतित्व र समाजका सल्लाहकार तोयानाथ पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुवास बस्याल र उपाध्यक्षहरूमा सुमन न्यौपाने र ज्ञानजंग रायमाझीलाई चयन गरेको छ ।

निर्वाचन समितिका संयोजक भरत ज्ञवालीका अनुसार महासचिवमा गंगालाल जिआर, सचिवमा विश्व अर्याल, कोषाध्यक्षमा आकाश अर्याल र सह–कोषाध्यक्षमा सागर पोखरेल निर्विरोध चयन भएका छन् ।

त्यसै गरी सदस्यहरुमा विश्वबन्धु भण्डारी, युवराज अर्याल, विवेक न्यौपाने, हिमाल अर्याल, नारायण भट्टराई, सागर अर्याल, मधुसुदन अर्याल र अस्मिता न्यौपाने चयन भएका छन् ।

वि.सं.२०८२ भदौ १८ बुधवार १३:०० मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...