back
CTIZAN AD

अभिनेत्री ऋचा शर्मालाई मातृशोक

वि.सं.२०७६ पुस २० आइतवार

744 

shares

२० पुस, काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री ऋचा शर्मालाई मातृशोक परेको छ ।

लामो समयदेखि विरामी अवस्थामा रहेकी उनकी आमा रिनादेवी शर्माको शुक्रबार साँझ ६७ वर्षको उमेरमा निधन भएको हो । उनको शनिबार पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ ।

गत महिना मंसीरमा ऋचा आफ्नो प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह बन्धनमा बाँधिएकी थिइन । त्यसबेला पनि शर्माकी आमा विरामी भएको कारण उनको   रिसेप्सन पार्टीमा उपस्थित हुन नसकेको र ऋचाको  विवाहको दिनदेखि नै लगातार अपस्ताल धाइरहनु परेको शर्माले बताएकी थिइन् ।

वि.सं.२०७६ पुस २० आइतवार १४:२७ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...