back
CTIZAN AD

इराकको यात्रा स्थगीत गर्न अनुरोध गर्दै भारतले गरायो आफ्ना नागरिकलाई सर्तक

वि.सं.२०७६ पुस २३ बुधवार

789 

shares

२३ पुष, काठमाण्डौं । अमेरिकी आक्रमणमा इरानका शैनिक कमाण्डर मारिएपछि मध्युपूर्वका देशमा तनाव बढेको छ ।

यसैबीच भारतीय विदेश मन्त्रालयले अर्को सूचना जारी नगर्दा सम्म आफ्ना नागरिकलाई इराकको भ्रमण नगर्न निर्देशन जारी गरेको छ भने इराकमा रहेका आफ्ना नागरिकलाई सर्तक रहन आग्रह समेत गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले मध्यपुर्वको समस्यालाई मध्यनजर गर्दै ट्राभल एड्वाइजरी जारी गर्दै आफ्ना नागरिकलाई सर्तक गराएका हुन् ।

रवीश कु्मारका अनुसार इराकको वगदादमा र इरबिलमा शहरमा रहेका भारतीय दूतावास अन्यदिनमा जस्तै का मगर्ने र इराकमा रहेका भारतीय नागरिकको सम्पर्कमा रहने पनि बिबिसिले जनाएको छ ।

समाचार ऐजेन्सी एएनआइका अनुसार भारतीय सरकारले भारतमा सेवा दिने विमानहरुलाई इराक, इरान र खाडी देशका रुट प्रयोग गर्नका लागि केही समयका लागि सर्तक रहन अनुरोध गरेको छ ।

इरानले आज इराकमा रहेका अमेरिकी शैनिक क्याम्पमा दजर्नबडी मिसाइल आक्रमण गरेको छ । यसमा कति क्षति भयो भन्ने बाहिर आउन सकेको छैन । यस घटनाको पुष्टि स्वयम् अमेरिकी राष्ट्रपति ट्रम्पले गरेका छन् । उनले आक्रमणका बारेमा ट्विटमा जानकारी दिँदै अमेरिकी समय अनुसार बुधबार बिहान यसका बारेमा बताउने जनाएका छन् ।

अमेरिकी शैन्य अखडामा इरानले गर्यो दर्जन बढी मिसाइल आक्रमण, के भन्छन् त राष्ट्रपति ट्रम्प ?

वि.सं.२०७६ पुस २३ बुधवार ११:२७ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...