back
CTIZAN AD

पैँयुको ४ नं वडाको उदाहरणीय काम, स्कुललाई दियो १८ थान सिसि क्यामेरा

वि.सं.२०७६ पुस २८ सोमवार

990 

shares

२८ पुष, काठमाण्डौं । पैँयु गाउँपालिका वडा नं ४ ले हटियामा रहेको जनसेवा  संस्कृत माध्यमीक विद्यालयलाई १८ थान सिसि क्यामेरा वितरण गरेको छ ।

पैयु गाउँपालिकाकी उपाध्यक्ष जस्मती गुरुङको प्रमुख आतिथ्यता रहेको उक्त सिसि क्यामेरा वितरण कार्यक्रममा प्रमुख अतिथि गुरुङले स्कुललाई प्रविधिमैत्री बनाउनका लागि सिसि क्यामेरा सहयोग गरिएको बताएकी थिइन् ।

त्यसैगरी वडाअध्यक्ष महेन्द्र श्रेष्ठले स्कुललाई प्रविधिमैत्री बनाउन तथा शिक्षक, अभिभावक र विद्यार्थीलाई सहज बनाउनका लागि उक्त सिसि क्यामेरा वितरण गरिएको बताएका छन् ।

सोहि कार्यक्रममा प्रधानाध्यापक टिकाराम काफ्लेले विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा स्कुललाई आवस्यक सहयोग गरिदिन पनि अनुरोध गरेका थिए ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापनका अध्यक्ष गिरीराज गौतम, आइटी इन्जिनियर रविन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ पुस २८ सोमवार १६:२६ मा प्रकाशित

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय...