back
CTIZAN AD

डेविड वार्नर र एरण फिंचको सतक, भारत १० विकेटले पराजित

वि.सं.२०७६ माघ १ बुधवार

804 

shares

१ माघ, काठमाडौँ ।  भारत र अष्ट्रेलिया बिचको पहिलो ODI मा भारत १० विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले ५० ओभर पनि पुरा खेल्न सकेन । भारतले ४९.१ ओभरमा २५५ रन बनाएर सबै विकेट गुमाएको थियो । भारतका लागि शिखर धवनले सर्वाधिक ७४ रन बनाएका थिए । अष्ट्रेलियाका लागि बलिङ्ग तर्फ मिचल स्र्टाकले सर्वाधिक ३ विकेट लिए ।

२५६ रनको लक्ष्य अष्ट्रेलियाले ३७.४ ओभरमा पुरा गर्यो । २५६ रनको लक्ष्य पछा्उने क्रममा अष्ट्रेलियाले कुनै पनि विकेट गुमाएन । अष्ट्रेलियाका दुवै ओपनरले सतक जडेका थिए । डेविड वार्नर १२८ रनमा नटआउट रहेका थिए भने एरण फिंच ११० रनमा नटआउट रहेका थिए ।

वि.सं.२०७६ माघ १ बुधवार ०८:३७ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...