back
CTIZAN AD

मानव अधिकार उल्लङ्घनका ६४ घटना

वि.सं.२०७३ मंसिर २३ बिहीवार

1.2K 

shares

२३ मङ्सिर,भोजपुर। भोजपुरमा मानव उल्लङ्घनका ६४ घटना सार्वजनिक गरिएको छ । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), भोजपुरले सदरमुकाममा आयोजना गरेको एक कार्यक्रममा यस्तो बताइएको हो ।

सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा हत्या १०, बलात्कार १५, बहुविवाह दुई, घरेलु हिंसा १३, दुव्र्यबहार पाँच, कुटपिट ११, धम्की पाँच, बालविवाह एक, यातना एक र जबर्जस्ती एक गरी ६४ वटा घटना घटेको इन्सेक प्रतिनिधि किरण राईले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले वैदेशिक रोजगारीको कारणले बढी हिंसा निम्तिएको बताएका छन् । कार्यक्रममा अर्धवार्षिक पूर्वसमीक्षाको कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो । रासस

वि.सं.२०७३ मंसिर २३ बिहीवार ०५:३९ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...