back
CTIZAN AD

एनआरएनए जर्मनी एलसीसी बर्लिनका निर्वतमान संयोजकको मृत्यु

वि.सं.२०७६ माघ २ बिहीवार

903 

shares

२ माघ, जर्मनी । गैरआवासीय नेपाली संघ एनआरएनए जर्मनी एलसीसी बर्लिनका निर्वतमान संयोजकको मृत्यु भएको छ ।

एक महिना अघि नेपाल आएका निर्वतमान संयोजक महेन्द्र धितालको मृत्यु भएको हो । जर्मनीमा झण्डै १७ वर्षदेखि बस्दै आएका दाङ निवासी धितालको नेपाल आएका बेला बुधबार मृत्यु भएको हो ।

ससुराली गएका बेला उनको मृत्यु भएको बताइएको छ । ट्वाइलेट गएका उनी आधा घण्टासम्म बाहिर ननिस्कीएपछि ढोका फोडेर हेर्दा लडिरहेको अवस्थामा भेटिएका थिए । तत्कालै अस्पताल लगिएका उनको बाटोमै मृत्यु भएको थियो ।

‘माल्टामा व्यवसाय गर्ने सबै तयारी गरेर नेपाल जानुभएको थियो के कारणले मृत्यु भयो थाहा छैन, हामी एनआरएनए जर्मनी परिवार पीडामा छौं,’ एनआरएनए जर्मनीका अध्यक्ष हरि न्यौपानेले संसारन्युजसँग भने,‘समाज सुधारक, साह्र्रै मेहनति मृदृभाषी साथीलाई गुमाउनु पर्दा अत्यन्तै मर्माहत भएका छौं ।’

वि.सं.२०७६ माघ २ बिहीवार १७:५० मा प्रकाशित

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...