back
CTIZAN AD

सडकमा राखेको प्रहरीको गाडीमा ट्राफिकको ताल्चा

वि.सं.२०७६ माघ ६ सोमवार

792 

shares

६ माघ, काठमाडौं । पछिल्लो समय ट्राफिक प्रहरीले कारबाही तिब्र पारेको छ । मन्त्री र सरकारी गाडीमा ताल्चा ठोकेर कतिपय ठाउँका प्रहरीले वाह वाहि पाइरहेका छन् ।

यस्तै पछिल्लो समय प्रहरीले प्रहरीकै गाडीमा ताल्चा ठोकेको छ । अनामनगरमा ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक लगाएको हो । सडकमा पार्किङ्ग गरिराखेको गाडीमा महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले ताल्चा ठोकेको हो ।

प्रहरीको ना१झ १४२५ नम्बरको प्रहरीकै गाडीमा ह्विल लक लगाएको हो। सडक ढाकेर पार्किङमा राखेको गाडीमा लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको महाशाखाले जनाएको छ ।

वि.सं.२०७६ माघ ६ सोमवार १५:४० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...