back
CTIZAN AD

धादिङमा मन्दिर गएर फर्किएको गाडी दुर्घटना, ६ को मृत्यु कैयौं घाईते

वि.सं.२०७६ माघ ७ मंगलवार

960 

shares

७ माघ, काठमाण्डौं । धादिङको निलकण्ठ नगरपालिकामा ग १ ख ८०१२ नम्बरको आइचर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

धादिङको निलकण्ठ नगरपालिका मैदी भन्ज्याङमा दिउसो ४ बजेतिर भएको उक्त, सवारी दुर्घटनामा निलकण्ठ नगरपालिका २ को भुलभुलका गुरुङ समुदायका व्यक्तिहरु परेको बताइएको छ ।

ज्वालामुखि गाउँपालिका वडा नं मा रहेको ढोला मन्जरी मन्दिरमा दर्शन गरेर फर्किएको उक्त गाडीमा सवार रहेका मध्ये ६ जनाको मृत्यु भएको र अन्य ३० घाईते भएको पनि जिल्ल प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार केही गम्भीर घाईतेहरुको उपचारका लागि हेलिकप्टरमा काठमाण्डौं ल्याउँदै गरिएको र केही घाईतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको हेड्स नेपाल धादिङका जिल्ला उपाध्यक्ष नारायणलाल श्रेष्ठले संसारन्युजलाई जानकारी दिएका छन् ।

आइचरमा सवार सबै पुरुष रहेको बताइएको छ भने मृत्यु हुनेमा२०-२२ र २५ वर्ष उमेरका युवारहेको पनि श्रेष्ठले जानकारी दिएका छन् ।

वि.सं.२०७६ माघ ७ मंगलवार १७:३३ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...