back
CTIZAN AD

मार्चदेखि आप्रबासीलाई ग्रीस फिर्ता पठाउन ईयूको प्रस्ताव

वि.सं.२०७३ मंसिर २४ शुक्रवार

894 

shares

२४ मङ्सिर, ब्रसेल्स (बेल्जियम)। युरोपियन युनियन (ईयू) ले बिहीबार सन् २०१७ को मार्च १५ पछि ग्रीसमा आर्थिक मन्दीका कारण युरोपका विभिन्न सम्पन्न मुलुकमा प्रवेश दिइएका आप्रवासीलाई ग्रीसमा फर्काउने प्रक्रिया पुनः सुरु गर्ने प्रस्ताव ल्याएको छ ।

ईयू सदस्य राष्ट्रको बैठकमा सन् २०११ मा युरोपेली अदालतले ग्रीसको आर्थिक अवस्था कमजोर भएको भन्दै त्यहाँ शरण लिई बसेका आप्रवासी शरणार्थीलाई अन्य धनी राष्ट्रमा जान छुट दिने गरी निर्णय दिएको थियो ।

युरोपेली आयोगका कार्यकारी प्रमुखले पछिल्लो समय ग्रीसको अर्थ व्यवस्थामा आंशिक सुधार देखिएकाले यस अवस्थामा सन् २०११ को आदेश बाध्यकारी नहुने भन्दै आगामी मार्च १५ देखि आप्रवासी शरणार्थीलाई ग्रीस फर्काइने प्रक्रियाको सुरु गरिने बताउनुभयो । एएफपी

वि.सं.२०७३ मंसिर २४ शुक्रवार ०३:४४ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...