back
CTIZAN AD

चिनियाँ नागरिकका लागि एयरपोर्टमा राखियो सूचना पाटी

वि.सं.२०७६ माघ ९ बिहीवार

759 

shares

८ माघ, काठमाण्डौं । चिनियाँ पर्यटकहरुको लागि उपयोगी हुनेगरी अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा चिनियाँ भाषाको डिजिटल विज्ञापन सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको समन्यवमा चिनियाँ भाषाका स्वयम्सेवीले पनि काम गरिरहेको बताइएको छ । यस्तो कार्यले यी सबै कामबाट नेपाल भ्रमण वर्षलाई थप सहयोग पुग्ने र नेपालमा चिनियाँ पर्यटक बढ्ने विश्वास लिएको पर्यटन मन्त्री योगेश भट्टराईले व्यक्त गरेका छन् ।

त्यसैगरी हिमालयन एयरलाईन्सले Chongqing – Kathmandu सिधा उडान गरेको छ ।

वि.सं.२०७६ माघ ९ बिहीवार १२:२५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...