back
CTIZAN AD

देशकै नमुना अस्पताल बन्दै चरिकोट अस्पताल

वि.सं.२०७६ माघ १० शुक्रवार

1K 

shares

१० माघ, दोलखा । निःशुल्क रुपमा १५ हजार ८ सय जना बिरामीको शल्यक्रिया गरी सम्भवतः देशकै नमुना बन्न दोलखाको प्रस्तावित चरिकोट अस्पताल सफल भएको छ ।

चार वर्षको अवधिमा पोसिबल हेल्थ नामक अमेरिकी संस्थाको आर्थिक सहयोगमा न्याय हेल्थ नेपालले दोलखाको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रस्तावित चरिकोट अस्पतालका रुपमा सञ्चालन गर्दै आएको छ ।

नागरिकलाई सहज र सरल रुपमा स्वास्थ्य सेवा प्रदान गर्दे हजारौंको सङ्ख्यामा जटिल शल्यक्रियासमेत गरेकोमा देशकै नमुना बन्न दोलखाको प्रस्तावित चरिकोट अस्पताल सफल भएको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले बताए । शुक्रबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ माघ १० शुक्रवार ०७:४६ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...