back
CTIZAN AD

आज पनि उकालो लाग्दै सुनको मुल्य , कति पुग्यो त प्रतितोला ?

वि.सं.२०७६ माघ १० शुक्रवार

747 

shares

१० माघ, काठमाडौँ । विगत लामो समय देखि निरन्तर रुपमा घटबढ भइरहेको सुनको मूल्य आज पनि बढेको बढेको छ । आज तोलामा २०० रुपैयाँले बढेको हो ।

आज शुक्रबार छापावाला सुन ७५ हजार २ सयमा कारोबार भैरहेको छ । बिहीबार छापावाला सुन ७५ हजार मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार तेजाबी सुन प्रतितोला ७४ हजार ७ सय मूल्यमा कारोबार भइरहेको थियो भने आज ७४ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ८ सय ८५ रुपैयाँ नै कायम रहेको छ ।

वि.सं.२०७६ माघ १० शुक्रवार १२:४१ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...