१४ माघ, काठमाडौँ । तीन\चार दिन देखि लगातार उकालो लाग्दै आएको सुनको मूल्य आज मंगलबार भने स्थिर रहेको छ ।
आज सोमबार छापावाला सुन ७६ हजारमा कारोबार भैरहेको छ ।
भने तेजाबी सुन आज ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । हिजो पनि यही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैया बढेर ८ सय ९५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७६ माघ १४ मंगलवार १२:०९ मा प्रकाशित






























