back
CTIZAN AD

चिनियाँ पर्यटकलाई स्थलमार्ग प्रवेशमा रोक

वि.सं.२०७६ माघ १६ बिहीवार

684 

shares

१६ माघ, काठमाडौँ । सरकारले चिनियाँ पर्यटकलाई स्थलमार्ग प्रवेशमा रोक लगाएको छ । पछिल्लो समय थालेपछि पछि सरकारले चिनियाँ पर्यटकलाई नेपालको स्थलमार्ग प्रवेशमा रोक लगाएको हो ।

सरकारले रसुवागढी (केरुङ) र तातोपानी( खासा ) नाकाबाट प्रवेश गर्ने पर्यटकलाई मात्रै रोक लगाएको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले चीनमा फैलिएको कोरोना भाइरस र ल्होसार पर्वलाई ध्यान राख्दै बुधबार गृहमन्त्रालयले चिनियाँ पर्यटक प्रवेश हुने नाका बन्द गर्ने निर्णय गरेको हो । बिहीबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ माघ १६ बिहीवार ०८:११ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...