back
CTIZAN AD

विशेष अदालतबाट हारेका ८३ मुद्दा लिएर अतियार सर्वाेच्चमा

वि.सं.२०७६ माघ १९ आइतवार

708 

shares

१९ माघ, काठमाडौँ । आफ्नो दाबीबमोजिमको फैसला नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब सात दर्जन मुद्दामाथि पुनरावेदन रेको छ ।

विशेष अदालतबाट भएका फैसला चित्त नकुझेपछि आयोगले गत आर्थिक वर्ष ०७५ ७६ मा ८३ वटा मुद्दा सर्वाेच्च अदालतमा पुनरावेदन गरेको हो । यसअघि पनि अदालतबाट भएका कतिपय फैसला चित्त नबुझेको भन्दै आयोग पुनरावेदनमा जाने गरेको थियो ।

आव ०७३ ७४ मा आयोग ६८ वटा मुद्दामा पुनरावेदनमा गएको थियो । आव ७५ ७६ मा विशेष अदालतबाट २०४ वटा मुद्दाको फैसला भएका थिए , त्यसमध्ये एक सय ८० वटा मुद्दा दाबीबमोजिम भएको आयोगले जनाएको छ । आइतबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ माघ १९ आइतवार ०७:५३ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...