back
CTIZAN AD

नेपाली सेनाद्धारा पसल कवल बहालमा लगाउनका लागि दरखास्त आव्हान

वि.सं.२०७६ माघ २० सोमवार

1K 

shares

२० माघ, काठमाण्डौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषको लगानीमा नम्बर १ बाहिनी अड्डा, बालाजु र महाराजगन्ज बासबारीमा निर्माणधिन सटर कवल बहालमा लगाउने सम्बन्धी सूचना जारी गरिएको छ ।

इन्जिनियरिङ तथा कल्याणकारी कार्य निर्माण कार्यकारिणी समितिबाट निर्माण गरिएको एकल महिला स्वःरोजगार केन्द्र (कजगततभच, एकल महिला स्वरोजगार केन्द्र सन्चालन कार्यविधि २०७६ मा उल्लेख भए बमोजिम उक्त केन्द्र व्यवस्थापन समितिको बोर्डको निर्णय अनुसार आवस्यक व्यवस्था मिलाइ सञ्चालनमा ल्याउने स्वीकृति भएको सूचनामा जनाइएको छ ।

सूचनामा २०७६\१०/१६ गतेदेखि २०७६/११/१ सम्म दरखास्त फारामको लागि श्री नं १ बाहिनी अड्डामा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

यस्तो छ सेनाद्धारा जारी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

वि.सं.२०७६ माघ २० सोमवार १४:०७ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...